महन्थ,डा. सीके र रेशमलाई आफ्नै निवास बोलाएर देउवाले भने गठबन्धनको तयारी गरौं !

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को गठबन्धन बनाउने कसरत थालेका छन् ।

विपक्षी गठबन्धनका लागि देउवाले साना दलहरूसँग संवाद अगाडि बढाएका छन् ।जस अनुसार देउवाले आफ्नै निवास बुढानीलकण्ठमा आज साना तथा मधेशवादी दलहरूसँग छलफल गरे ।

Dengue

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरेको कांग्रेसका एक नेताले जनाकारी दिए ।

कांग्रेसले नयाँ गठबन्धनका लागि राप्रपालाई समेत फकाउने प्रयास गरिरहेको बुझिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार