अब कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ तोरीको तेल उद्योग

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ नामक तोरीको तेल उद्योग खुलेको छ।

बेलौरी नगरपालिका–४ मा ‘बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योग’ खुलेको हो। नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको पाँच लाखको लगानीमा उद्योग खुलेको हो।

Galaxy

नगरप्रमुख पोतिलाल चौधरीले किसानबाट कच्चा पदार्थ खरिद गरेर शुद्ध तोरीको तेल उत्पादन गरेर बिक्रि गरिने बताए। उद्योग सहकारी मार्फत सञ्चालनमा गरिनेछ। उद्योगको दैनिक पाँच सय लिटर तेल उत्पादन गर्ने क्षमता छ। सोमबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सो उद्योगको उद्घाटन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार