धनगढी– यति बेला सुदुरपश्चिम प्रदेशको पाहाडी जिल्लामा हिमपात भएसंगै रमणिय र सुन्दर तस्बिर देखिन थालेका छन् ।
सुदूरपश्चिमको भुस्वर्ग पर्यटकिय स्थल खप्तड भने हिउँले ढपक्कै ढाकिएको छ । खप्तडका सुन्दर तस्बिरहरु यति बेला समाजिक संञ्जालमा जता ततै भाईरल भएसंगै दिन प्रति दिन घुम्न आउने पर्यटकको घुईचो देखिन थालेको छ । ।
(फोटो फिचर)
प्रतिक्रिया दिनुहोस्