राप्ती बस दुर्घटनाः घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङमा भएको बस दुर्टनाप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् ।

Dengue

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार