महाधिवेशनमा होमियो नागरिक उन्मुक्ति पार्टी, नेतृत्वमा आउने रेशम चौधरीको तयारी

धनगढी – नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु हुन लागेको हो । महाधिवेशनका लागि गर्नुपर्ने आवश्यक सबै तयारी पुरा भइसकेको सो पार्टीले जनाएको छ ।

शनिबारसम्म चल्ने महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछ ।

Dengue

महाधिवेशनबाट सो पार्टीको संरक्षक समेत रहेका रेशम चौधरी नेतृत्वमा आउने तयारीमा छन् । अहिले अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठ रहेकी छन् ।महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।

२०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी जेलमा भएकै बेला स्थापित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार