गुडविल फाइनान्स प्रमुख कार्यकारी अधिकृतमा सरोज काजी तुलाधार

काठमाडौं – गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् ।

कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई २०८० माघ २ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सिईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार