बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु पक्राउ

काठमाडौँ –ललितपुरको बालकुमारीमा शुक्रबार दुई युवाको ज्यान जाने गरी भएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार