डोटी – डोटी के.आई. सिँह गाउँपालिका वडा नं.-६ का वडा अध्यक्ष कृष्ण प्रसाद जोशीलाई पितृ शोक परेको छ । उनका पिता प्रेम राज जोशीको ६१ बर्षको उमेरमा हिजो करबि ८ः३५ बजे देहावसान भएको हो।
उनको आज बिहान सेती नदीमा लगेर अन्त्येष्टि गरीएको छ ।यस दुःखद घडीमा दिवांगत आत्माको चीरशान्तीको कामना गर्दै सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गर्दछौं ।
प्रतिक्रिया दनुहोस्