विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?

काठमाडौं: नेपाल राष्ट्र बैंकले आज (०५ मंसिर २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

Dengue

मंगलबार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ०१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ६२ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ५६ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७६ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६५ पैसा छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३० पैसा छ भने बिक्री दर १० रुपैयाँ ३५ पैसा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार