जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

काठमाण्डौँ : गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन । बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

Dengue

गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प पछि पनि यहाँ निरन्तर भूकम्प गइरहेको छ । शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक ५३ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । त्यस्तै भूकम्पबाट हजारौँ घरमा क्षति पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार