धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट भन्सार छलीका सामान बरामद भएका छन् ।
अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ हजार ८ सय ७० मूल्य बराबरको चिनी, पानीपुरी, नरिवल, ललिपप, लेडिज सुट लगायतका सामान प्रहरीले बराबद गरेको छ। धनगढी उपमहानगरपालिका–३ बाट अन्दाजी २५ हजार मूल्य बराबरको मिठाई, लेडिजसुट, कुर्ता लगायतका सामान नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्