कैलालीमा १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

धनगढी, ११ असोज । कैलालीमा जुवा खेली रहेको अवस्थामा १ लाख १३ हजार नगद र ४ बुक तास सहित १० जना पक्राउ परेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका १० जनालाई बुधवार राति पक्राउ गरेको प्रहरीजे जनाएको छ ।

Dengue

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार