धनगढीमा भन्सार छलीका अन्दाजी १८ हजार बराबरका सामान बरामद

धनगढीः धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका(३ मिलनचोकबाट भन्सार छली गरि ल्याएका अन्दाजी १८ हजार २ सय मूल्य बराबरको कोट पाईन्टको कपडा, नरिवल, चिनी लगायतका सामान सोमवार साँझ प्रहरीले बरामद गरेको हो।

Seti Hospital

प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार