कैलालीको एक घरमा आगलागी

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका(४ छतिउनका रामबहादुर भुलको ४ कोठे खरले छाएको घरमा खाना पकाउने क्रममा दाउराबाट बालेको आगोबाट सोमबार आगलागी भएको प्रहरीले बताएको छ।

Dengue

आगलागी हुँदा घर भित्र रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा लगायतका अन्दाजी २ लाख १० हजार बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार