कञ्चनपुरमा लागूऔषधसहित एकजना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एकजना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट लागूऔषध १ ग्राम ९३ मिलि ग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका–५ पबित्रा बस्तीका २३ वर्षीय प्रकाश सुनार मंगलबार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले सुनारलाई लागूऔषध र ट्याब्लेटसहित पक्राउ गरेको बताएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार