धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका२ त्रिनगर ब्यारेलबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बस्ने २४ वर्षीय पदम बिष्ट स्पास नामक १५५ पिस र अल्पाजोलम २० पिस ट्याब्लेटसहित शनिवार साँझ पक्राउ परेका हुन्।

Dengue

प्रहरी चौकी त्रिनगरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा बिष्टको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार