डडेल्धुरामा लागूऔषध र नगद रकमसहित एक जना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा लागूऔषध र नगद रकमसहित बझाङका एक पक्राउ परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर-८ मिटमार्ट मासु पसल नजिकबाट ३ किलो ८ सय ४ ग्राम लागूऔधसहित बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय धनबहादुर बोहरा बिहीवार साँझ पक्राउ परेका हुन्।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित मोबाईल फोन थान १, सादा मोबाईल थान १, नेपाली रुपैयाँ २३ हजार ५ सय ३० र भारतीय २ हजार ६ सय १० रुपैयाँसमेत फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार