धनगढीमा ब्राउनसुगरसहित एकजना पक्राउ

धनगढीः धनगढीमा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट शनिवार साँझ ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २१ वर्षीय सन्जीव चौधरी पक्राउ परेको हुन्। अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले शँका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आईरहेका चौधरीबाट ब्राउनसुगर फेला पारिएको हो।

थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार