लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुरः लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट ०.१९ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–२ का २२ वर्षीय अमित खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार