मोटरसाइकलको ठक्करबाट बझाङमा एक बालक घाइते

बझाङः बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

जिल्लाको सदरमुकाम चैनपुर स्थित शुक्रबार साँझ ४ बजे शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई सुदुरपश्मि प्रदेश से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

Dengue

घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ। उनको अहिले चैनपुर स्थित जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार