धनगढी: लगातारको बर्षासंगै महाकाली नदीमा जलसतह बढ्दै गएको छ ।
बर्षाले महाकालीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाकालीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै डुबान भइरहने होचा भूभागमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्