स्कुटरको ठक्करबाट कैलालीमा दुई जना घाइते

धनगढीः कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको हो।

Seti Hospital

स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार