डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महर छतबाट लडेर मृत्यु घाइते भएकी थिइन्।

Seti Hospital

घाइते महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढी ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार