कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद

 कञ्चनपुरः कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ।

आइतबार अस्थायी प्रहरी पोष्ट पहरीया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले तीन थान भरुवा बन्दुक फेला पारेको हो। जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित राष्ट्रिय वनमा तीन जना व्यक्तिहरु तीन नाल भरुवा बन्दुकसहित फेला परेका थिए। प्रहरी गस्ती टोलीलाई देखेपछि बन्दुक फालेर ती अपरिचित व्यक्ति जंगलतिर भागेको प्रहरीले जनाएको छ।

Seti Hospital

प्रहरीले बन्दुक नियन्त्रणमा लिएर फरार तीनै जनाको खोजीकार्य भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार