काठमाडौँ: नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्