कैलालीको गोदावरीमा चित्तलको बच्चा फेला

धनगढी: कैलालीको गोदावरीमा चित्तलको बच्चा फेला परेको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत शिवनगर टोलमा चितलको बच्चा फेला परेको हो।

कैलालीको गोदावरी नगरपालिका-४ शिवनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जंगलबाट अन्दाजी ६ महिनाको चित्तलको बच्चा लखेटेर ल्याएको स्थानियले बताएका छन्। स्थानियले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले चित्तलको बच्चाको उद्वार गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार