कञ्चनपुरमा दुई जना मृत अवस्थामा फेला

कञ्चनपुर: कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।

बिहिबार जिल्लाको बेदकोट र नगरपालिकामा दुई जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। उनको शव बिहीवार बिहान सोहि पालिकाको-७ बसन्तपुर स्थित काङला खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

Galaxy

यस्तै भीमदत्त नगरपालिका-३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार