गाई करणीको आरोपमा कैलालीमा एक जना पक्राउ

कैलाली: गाई करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडी गाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

Dengue

मदिरा सेवन गरेर गाईलाई करणी गरेको भन्दै स्थानीयले उनलाई प्रहरीमा बुझाएका छन् । उनी विरुद्ध गाईलाई करणी गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार