टीकापुरमा साईकलबाट लडेर एक पुरुषको मृत्यु

कैलालीः कैलालीमा साईकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार