६०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौ: बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

Dengue

त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार