धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय बेद चौधरी रहेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट चार सय मिलिग्राम लागुऔषधसहित उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dengue

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार