व्यावसायिले शुरु गरे अत्तरिया बजार सफाई

धनगढी: कैलालीको अत्तरिया उधोग बाणिज्य संघले अत्तरिया बजार सरसफाइ गरेको छ ।

गोदावरी नगरपालिका को सहकार्यमा बजार सरसफाइ गरिएको हो । बजार सफाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र बजारका व्यावसायिहरु को पनि सहभागीता रहेको छ ।

Dengue

व्यावसायिहरु बजार को सरसफाइ मा स्वयं सचेत रहनु भन्ने सन्देश दिन सरसफाइ कार्यक्रम गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार