धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बिशाल नगरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २४ वर्षीय सन्दिप पौडेललाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी गस्ती टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार