धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी: कैलालीको धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट दुई सय ७० मिलिग्राम लागुऔषधसहित विशालनगरका १८ वर्षिय आकाश थापा पक्राउ परेका हुन्।

Galaxy

वडा प्रहरी कार्यालय,धनगढीको टोलीले उनलाई पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार