फेसबुकको म्यासेन्जरमा समस्या

काठमाडौं । फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ ।

शुक्रबार दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि सेन्ट’ भन्ने गरेको छ ।

Dengue

उक्त एपमा म्यासेज भने पठाउन मिलेको छ । यसबारे फेसबुक र म्यासेन्जरले कुनै जानकारी दिएको छैन् । फोटो पठाउन नमिलेपछि म्यासेन्जर प्रयोगकर्ताहरुले असुबिधा भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार