कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–५ अमौराबाट करिब एक सय ६० मिलिग्राम लागुऔषसहित शनिबार साँझ ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार