कैलालीमा एक किशोरको मृत्यु

धनगढीः कैलालीमा एक किशोरको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको बेहोस भएर उपचारका क्रममा सोमबार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेलिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार