गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २२ करोडको बजेट

धनगढी: गोदावरी नगरपालिकाको दशौँ नगर सभा शुरु भएको छ । सभाको एक कार्यक्रम का बिच नगरप्रमुख बिरेन्द्र भट्टले उदघाटन गरे।

सभामा आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

Dengue

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधि , १२ वडा का जन प्रतिनिधि को सहभागीता रहेको छ ।

नगर सभामा आर्थिक बर्ष २०८०-८१ को लागि झन्डै रु १ अर्ब २२ करोड ९४ लाख ७० हजार को बजेट सार्बजनिक गरिएको छ ।

जसमा नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानिकरण तर्फ १८ करोड ४२ लाख ,संघिय सशर्त अनुदान ३७करोड ५२ लाख , संघीय विशेष अनुदान ३ करोड , संघीय समपुरुक अनुदान ८० लाख ,प्रदेश बित्तिय समानिकरण १ करोड ६९ लाख ४३ हजार, प्रदेश राज्स्व बाँडफाँड ६३ लाख ३० हजार रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार