डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुराः डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भएको छ।

जिल्लाको आलिताल गाउँपालिकामा जेसिबी दुर्घटना भएको हो। दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। बझाङ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबि आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो।

Seti Hospital

जेसिबि सडकबाट करिब ३० मिटर तल खसेको आलिताल प्रहरी चौकीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार