कैलालीमा जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

कैलाली: कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति प्रदेश ३–०१–०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्काको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार