कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेबबाट लागूऔषधसहित ३६ वर्षीय करन ओड पक्राउ परेका हुन्। उनी ११० ग्राम लागुऔषधसहित बिहीबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार