स्रोत नखुलेको रकमसहित कैलालीमा २ युवक पक्राउ

धनगढीः स्रोत नखुलेको रकमसहित कैलालीमा २ युवक पक्राउ परेका छन्।

गएराति १ः२५ बजे प्रहरी चौकी गेटाबाट खटिईएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका–५ गेटा स्थित अत्तरियाबाट धनगढी तर्फ आउदैँ गरेको २८ वर्षीय पुस्कर कडाराले चलाएको सु.प.प्र. ०१–००१ ह ३६५५ नम्बरको अटोलाइ चेकजाँच गर्दा सोही अटोमा सवार मालाखेतीका १९ वर्षीय बिशाल बलायरको साथबाट श्रोत नखुलेको नगद रकम एक लाख चौतिस हजार एक सय पचपन्न रुपैँया फेला पारी बरामद गरिएको हो।

Dengue

अटो र चालकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार