अछाममा एक जना मृत फेला

अछामः अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको चौरपाटी गाउँपालिका–४ आमसेराका ५३ वर्षीय खडकसिंह धामी मृत अवस्थामा फेला परेका हुन्।

Dengue

साँफेबगर नगरपालिका–१ डाँडाँसुडामा सोमबार धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार