एसपीए हाजिरीजवाफ प्रतियोगिताको उपाधि स्टारलाई

धनगढी। एसपीए कलेज धनगढीको आयोजनामा सोमबार धनगढीमा सम्पन्न एसपीए हाजिरीजवाफ २०२२ को उपाधि स्टार प्रालि जितेको छ। स्टारका रोशन लाल अवस्थी, नबिन बुढा, पर्वत नाथ, मोहन जोशी र पवन ओलीको टोली प्रथम भयो । प्रथम टोलीले ५ हजारसहित सर्टिफिकेट प्राप्त गर्यो । यस्तै खापर इन्सिच्युटको टोलीले दोस्रो स्थान हात पार्यो।

खापरका मदन राज ओझा, करण धामी, राधागुर धामी, न्यूटन जोशी र सन्तोष सोतीको टोली दोस्रो भयो । टोलीले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो। यस्तै रेडिकल इन्सिच्युटका चेतराज भट्ट, नयन भट्ट, गणेश ओझा, सन्तोष पाध्याय र झरना साउदको टोलीले तेस्रो स्थान हासिल गर्यो। टोलीले दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गर्यो। त्यसैगरी प्लानेट भिटीले चौथो स्थान हात पार्यो।

Seti Hospital

प्लानेट भिटीका पवित्रा बोहरा, राजेश नागरी, सलिन चन्द, सुवास भट्ट र निरन्जना साउद चौथो भए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार