यस्तो आज सुन चाँदीको बजार मूल्य

धनगढी । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० मा कारोबार भइरहेको छ ।

Dengue

चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार