अछाममा कुटपिटबाट एक जना घाइते

अछाम: अछाममा कुटपिटबाट एक जना घाइते भएका छन्।

जिल्लाको तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय कृष्ण बयक घाइते भएका हुन्। उनलाई सोही गाउँपालिकाका २३ वर्षीय बिष्णु बयक, २० वर्षीय टंक बयक र २३ वर्षीय झंकर बुढाले कुट–पिट गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरी चौकी तुर्माखाँदबाट खटिइएको प्रहरी टोलीले कुटपिट गर्ने तिनै जना नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार