सहजपुर-बोगटान-दिपायल सडकको भाडा घटेन

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सावरी साधनको नयाँ भाडा दर कायम गरेको छ।

प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको भएपनी सहजपुर बोगटान दिपायल सडक खण्डको भने भाडादर घटेको छैन । प्रदेशका अन्य सबै सडक खण्डमा भाडादर घटेको छ ।

Dengue

तर कालोपत्रे भैरहेको सहजपुर बोगटान दिपायल सडक खण्डको भाडा नघट्दा स्थानीय आक्रोसित बनेका छ्न । बिगत देखि निकै महँगो भाडा तिर्दै आएका स्थानीय मारमा परेका छन र यातायात ब्यवसायीले मन परि भाडा असुल्ने गरिको स्थानीय भिम बहादुर मल्लले बताए ।

अहिले कैलालीको जोसिपुर देखि छिडिखान सम्मको एक हजार तीन सय देखि एक हजार ५ सय सम्म भाडा दर तिर्दै आएका छ्न । भने धनगढी देखि रन्तोला सम्मको भाडा एक हजार भन्दा बढी तिर्दै आएका छ्न ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार