ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

धनगढी। दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका अमरसिंह ठगुन्नाको मुत्यु भएको छ ।

नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास बिस्फोट हुँदा जलेर घाइते भएका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो।

Seti Hospital

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार