सुुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित

धनगढी: सुुदूरपश्चिम प्रदेशमा माओवादीको संसदीय बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे बोलाइएको संसदीय दलको बैठक तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगित भएको थियो।

शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले शुक्रबारको बैठक स्थगित गरेका थिए।तर शनिबारको बैठकको समय पनि तय भएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

dashain shuvakamana
Discovery School

काठमाडौंमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न सकेका छैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार