कृषि बिकास बैंक बझाङमा कार्यरत कर्मचारी मृत फेला

बझाङ। बझाङमा बैंकमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

कन्चनपुरको दोधाराचाँदनी– ९ घर भएका दानबहादुर चन्द आफ्नो कोठामा मृत फेला परेका हुन् । कृषि बिकास बैंक बझाङमा कार्यरत कर्मचारी चन्द शुक्रबार बिहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Dengue

उनि बिहान कार्यालय नगएपछी कोठामा हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । चन्द लामो समय देखि प्रेसरका बिरामी रहेका र औषधि सेवन गरिरहेका खुलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार